सहकारीले उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीले उत्पादन तथा नेपाली उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । प्रदेशस्तरीय सहकारी संघलाई प्रमाणपत्र वितरण गर्दै मुख्यमन्त्री पौडेलले सहकारीले सोचेजस्तो काम गर्न...