प्रहरीका प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीका प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त


प्रशासन संवाददाता

१४ श्रावण २०७७, बुधबार


काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता फेरिएका छन् । बुधबार नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा एसएसपी कुवेर कडायत नियुक्त भएका हुन् ।

प्रहरी प्रधान कार्यलय नक्सालले बुधवार सूचना जारी गर्दै प्रहरी प्रवक्ताको रूपमा एसएसपी कठायतलाई जिम्मेवारी दिएको जानकारी दिएको हो ।

यसअघि तत्कालीन डिआइजी निरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए । उनी एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस