सञ्चारकर्मी र सर्वसाधारणलाई सिँहदरवार प्रवेशमा रोक, प्रेसलाई नरोकिएको तर्क हास्यास्पद
काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिँहदरवारमा सञ्चारकर्मी र सर्वसाधारणको प्रवेश रोकिएको छ । गृह मन्त्रालयले सूचना तथा प्रसारण विभागको परिचय पत्र भएका सञ्चारकर्मी र सिंहदरबार प्रवेश गर्न वितरण गरिने...