पूर्वप्रधान न्यायाधीश कार्कीको गुनासो : न्यायालयमा संविधानअनुसार महिलाको प्रतिनिधित्व छैन
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा संविधानअनुसार महिलाको प्रतिनिधित्व नभएको बताएकी छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले न्यायालयमा संविधानमा व्यवस्था...