काठमाडौं क्षेत्र नं १ को रोचक प्रतिस्पर्धा, जित्ने सबैको दाबी
काठमाडौं । बिबिसीबाट पत्रकारिता गर्दै ख्याति कमाएका रवीन्द्र मिश्र आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्दै छन् । उनी ठूला पार्टीहरुको वर्चस्वको बीचमा...