आयोग राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन गर्दै
काठमाडौं । निर्वाचन आयोग राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ । माघ २४ हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागि उम्मेदवारको नामावली आयोग सार्वजनिक गर्न लागेको हो...