औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा स्थायी जागिरको अवसर
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हन गरेको हो । पदपूर्ति समितिद्वारा प्रकाशित विज्ञापन अनुशार इन्जिनियरदेखि सहायक प्राविधिक गरी १७ जना कर्मचारी माग...