अत्यन्त उपयोगी वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अत्यन्त उपयोगी वस्तुगत प्रश्नोत्तर


१९ फाल्गुन २०७५, आइतबार


१.सडक मानवमुक्त जिल्ला घोषणा गरिएको नेपालको पहिलो जिल्ला कुन हो ?
(A) काठमाण्डौं (B) कास्की (C) मकवानपुर (D) कास्की
२. जोडा मिलाई सही विकल्प छान्नुहोस् ।

Group AGroup B
1. थोराङ पासa. मनाङ
2. पेट्रोलb. गुल्मी
3. गुम्बाको जिल्लाc.दैलेख
4. कफीको जिल्लाd. सोलुखुम्बु
5. गणेश गुफाe. कालिकोट

(A) 1-a, 2-c, 3-d, 4-b, 5-e (B) 1-a, 2-c, 3-d, 4-b, 5-e
(C) 1-d, 2-b, 3-c, 4-a, 5-e (D) 1-c, 2-b, 3-d, 4-a, 5-e
३. नेपालमा ड्रोन उडाउँने पहिलो व्यक्ति को हुन् ?
(A) शेखर गोल्छा (B)विनय चौधरी (C) अरविन्द केडिया (D) रामलक्ष्मण सिलवाल
४. विमानस्थल र अवस्थित अञ्चलका सम्बन्धमा जोडा मिलाउनुहोस् :
a. ताल्चा 1. कर्णाली (A) a/2,b/1,c/4,d/3
b. थामखर्क 2. सगरमाथा (B) a/3, b/2, c/1, d/4
c. कमलबजार 3. सेती (C) a/4,b/3,c/2,d/1
d. तुम्लिङटार 4. कोशी (D) a/1, b/2,c/3, d/4
५. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोईमा दोश्रो भेटवार्ता २०१९ फेब्रुअरी २७ र २८ मा भयो । उनीहरुको पहिलो पटक भेट सिंगापुरमा कहिले भएको थियो ?
(a) २०१८ जनवरी १० (b) २०१८ जनवरी २० (c) २०१८ जुन १२ (d) २०१८ जुन २२
६. ‘मोहिनी कुञ्ज’ कुन जिल्लासँग सम्बन्धित छ ?
(a) झापा (b) नवलपरासी (c) मकवानपुर (d) तनहुँ
७. नेपालको पहिलो महिलासम्बन्धमा गलत जोडा छनौट गर्नुहोस् ।
(a) एसएलसी पास : प्रभा राज्यलक्ष्मीदेवी राणा (b) नेपाल सुन्दरी : गरिमा राणा
(c) वीर अस्पताल सुपरिटेण्डेन्ट : डा. राजवाई राणा (d) मनोविज्ञानमा पिएचडी : आरजु राणा
८. जोडा मिलाउनुहोस् :
१. नेपालको नक्सा तयार गर्ने अ. देव शमशेर (A) १–इ, २–अ, ३–आ, ४–ई
२. सम्पादकीय छाप्ने चलन आ. पद्म शमशेर (B) १–इ, २–आ, ३–अ, ४–ई
३. नयाँ मुलुक प्राप्ती इ. जंगबहादुर राणा (C) १–ई, २–अ, ३–इ, ४–आ
४. सर्वसाधारणलाई रेडियो सेट ई. चन्द्र शमशेर (D) १–आ, २–इ, ३–अ, ४–ई
९. नेपाली महिला क्रिकेटको कप्तान …………………. दुई ह्याट्रिक लिने पहिलो महिला क्रिकेटर हुन् ।
(A) रुबिना क्षेत्री (B) सबनम राई (C) करुणा भण्डारी (D) नेरी थापा
१०. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने दोश्रो देश कुन हो ?
(A) सं.रा. अमेरिका (B) भारत (C) फ्रान्स (D) चीन
११.सबैभन्दा कम जनसंख्या भएको जाति कुन हो ?
(A) नुराङ (B) राउटे (C) लोवा (D) कुसुण्डा
१२. २०५३ पौष २४ गते स्थापना भएको मानव अधिकार आयोगको पहिलो अध्यक्ष को थिए ?
(A) केदारनाथ उपाध्याय (B) नयनबहादुर खत्री
(C) अनुपराज शर्मा (D) मोहना अन्सारी
१३. चाँगुनारायण मन्दिर कुन शासनकालमा निर्माण भएको थियो ?
(A) किराँतकाल (B) लिच्छवीकाल (C) मल्लकाल (D) राणाकाल
१४. विश्वको पहिलो नगदेबाली कुन हो ?
(A) जुट (B) चिया (C) सूर्ति (D) कफी
१५. महाभूकम्प–२०७२ बाट क्षतिग्रस्त संरचनाको पुनर्निमाण महाअभियान कहिलेबाट शुरु भयो?
(A) २०७२ भाद्र ३० (B) २०७२ असोज २९ (C) २०७२ मंसिर २ (D) २०७२ माघ २
१६. हालसालै ओसामा विन लादेनका छोरालाई अमेरिकाले पक्राउ पूर्जी जारी गरेको छ । उनी को हुन् ?
(A) शाह महमुद कुरैशी (B) जलालुद्दिन हक्कानी (C) अलजफर गद्दाफी (D) हम्जा विन लादेन
१७. एकैजनाले गाउन, बजाउन र नाच्न मिल्ने नेपालको पूर्वी क्षेत्रमा प्रचलित नाच कुन हो ?
(A) ख्याली (B) अधिया (C) छोकडा (D) घाटु
१८. राहुलले आफ्नो समय तालिका टेबुलमा राखेको छ । यदि बेलुकीको ६ः०० बजे उसको घन्टा सुई उत्तरतिर फर्कन्छ भने रात्रीको ९ः१५ बजे उसको मिनेट सुई कतातिर फर्कन्छ ?
(A)Sauth-East (B) South (C) North (D)West 
१९. जुफाल विमानस्थल कुन जिल्लामा रहेको छ ?
(A) सोलुखुम्बु (B) मुगु (C) मनाङ (D) डोल्पा
 तल दिइएका दुई प्रश्नहरु निम्न विषयवस्तुमा आधारित हुनेछन् :
(a) पाकिस्तान 1. मोसुल i. रुपिया
(b) भुटान 2. इस्लामावाद ii. रुपी
(c) श्रीलंका 3. भण्डारानायके iii. टाँका
(d) माल्दिभ्स 4. कोलम्बो iv. रुफिया
२०.सही कोड छनौट गर्नुहोस् ।
समूह i  समूह ii   समूह iii
a) a        2             ii 
b) d       3               iv
c) b        1                iv
d) c        4               iii
२१. सही कोड छनौट गर्नुहोस् :
समूह i समूह ii समूह iii
A)a          3      iii
B) b        2      iv
C) c        3        ii 
D) d       4        i
२२. २०७५ जेठ १५ मा मनाइएको गणतन्त्र कतिऔं गणतन्त्र हो ?
(A) ८ (B)९ (C) १० (D) ११
२३. तलका भनाइ विचार गरी सही विकल्प छान्नुहोस् ।
(A) विश्वमा सबैभन्दा पहिलो स्थापित बैंक बैंक अफ इङ्ल्याण्ड हो ।
(B) ‘KJ’ पद्धति विकास योजनासँग सम्बन्धित छ ।
(C) A र B दुवै सही (D) A र B दुबै बेठीक
२४. नेपाली राष्ट्रिय कांग्रेसको स्थापना कहिले भएको हो ?
(A) २००३/७/१३  (B)२००३/८/१३ (C) २००३/९/१३ (D) २००३/१०/१३
२५. गलत विकल्प छान्नुहोस् ।
(A) सुगर नामले चिनिने : मेचे जाति (B) डुम्रे–बेसिसहर : भानुभक्त आचार्य मार्ग
(C) बालाजु औद्यो.क्षेत्र स्थापना : वि.सं. २०१६ (D)  कम्प्युटर माउस बनाउने : डग्लस एङ्गलवार्ट
२६. काष्ठमण्डप कुन शैलीमा निर्माण गरिएको छ ?
(A) शिखर शैली (B) स्तुप शैली (C) गुम्बज शैली (D) प्यागोडा शैली
२७. मिल्ने विकल्प छनौट गर्नुहोस् :
१. धातु भए पनि पारो ठोस नभई तरल हुन्छ । २. ग्रेफाइट अधातु भए पनि विद्युतको सुचालक हो ।
(A) Only ! right (B) Only 2 right (C) 1 and 2 both right (D) 1 and 2 both are wrong
२८.  House Fly ले नसर्ने संक्रामक रोग कुन हो ?
(A) Plague (B) Cholera (C) Round worm (D)  All of the above
२९. . पेन्डेल्टन एक्ट कुन देशसँग सम्बन्धित छ ?
(A) अमेरिका (B) रुस (C) जर्मनी (D)  भारत
३०.  सबैभन्दा धेरै मृत्युदण्ड दिने मुलुकहरुको सही क्रम मिलाउँनुहोस् ।
(A) चीन, इरान, पाकिस्तान (B) पाकिस्तान, अफगानिस्तान, इराक
(C) इराक, इरान, अफगानिस्तान (D) चीन, पाकिस्तान, अफगानिस्तान
 ३१.पोल्सान पुरस्कार कुन विधासँग सम्बन्धित छ ?
(A) साहित्य (B) वातावरण (C) राजनीति (D) शान्ति
३२. सोसल मिडिया एप्लिकेसन टिक टक निर्माता कम्पनी कुन हो ?
(A) Byte dance company (B) Facebook Ink  (C) App Future (D) BI intellegence

केही समसामयिक जानकारीहरुः
३३. नेपाली राष्ट्रिय फुटबल मूख्य प्रशिक्षक : योहान कालिन
३४. सन् २०१८ मा सबैभन्दा धेरै दान (२ अर्ब डलर) गर्ने व्यक्ति अमेजनका जेफ बेजोस र म्याकेन्जी बेजोस
३५. ट्विटरका सिइओः ज्याक डोरसी र गुगलका सिइओःसुन्दर पिचाई
३६. डिजिटल मुद्रा क्रिप्टोकरेन्सीका सँस्थापक गेरल्याड कोटेनको मृत्युः २०१८ डिसेम्बर ९ (भारत)
३७. धरहरा पुनर्निमाणको शिलान्यास : २०७५ पुष १२
३८. ग्रामी अवार्ड २०१९ः This is America गीत
३९. ओस्कार २०१९ :ग्रीन बुक फिल्म
४०.भाइबरका निर्माताः Talmon marco

 


   प्रश्नपत्र निर्माण
 संप्रस पौडेल

Tags :
प्रतिक्रिया दिनुहोस