लोक सेवाले खुलायो ठूलो संख्यामा नायव सुब्बाको विज्ञापन(सूचनासहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवाले खुलायो ठूलो संख्यामा नायव सुब्बाको विज्ञापन(सूचनासहित)


२५ पुस २०७५, बुधबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी(अप्राविधिक) नायवसुब्बा वा सो सरहको विज्ञापन गरेको छ ।

जेष्ठता र कार्यसम्पादन मुल्याङ्कनका आधारमा बढुवा हुने भन्दै आयोगले दर्खास्त आह्वान गरेको हो । विज्ञापन चारवटा सेवा समुहमा मात्रै गरिएको छ । न्याय, परराष्ट्र, लेखापरीक्षण  र व्यवस्थापीका संसदमा मात्रै दरखास्त आह्वान गरेको छ ।

हेर्नुस् विज्ञापन :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस