काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग(राअवि) ले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ ।
विभागले रिक्त अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना जना गरी ५२ जना कर्मचारी माग गरेको छ ।