आईपीएल : चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको सुखद सुरुवात
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबिच भएको खेलमा राजस्थानले उत्कृष्ट प्रदर्शन गर्दै चेन्नाईलाई १६ रनले पछि पार्न सफल भएको छ...