२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानको विभिन्न पदका लागि खुला दर्खास्त आह्वान

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न पदका लागि खुला दर्खास्त आह्वान गरेको छ । क्यानले मुख्य प्रशिक्षकसहित अन्य पदका लागि खुल्ला दर्खास्त आह्वान गरेको हो ।

क्यानले आधिकारीक वेबसाइटमा मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ।

क्यानले अब सबै प्रदेशमा एक–एक जना प्रशिक्षक राख्ने गरी प्रदेश प्रशिक्षमा ७ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

त्यस्तै मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ जानाको लागि पनि दर्खास्त आह्वान गरेको हो ।

असार २६ गते बसेको क्यानको वैठकले रिक्त रहेका पदका लागि दर्खास्त आह्वान गर्ने निर्णय गरेको थियो । जस अनुसार क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग समन्व्य गर्दै दरखास्त खुलाएको हो ।