महिला क्रिकेट : एपिएफ र लुम्बिनी विजयी
काठमाडौँ । इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लब र लुम्बिनी क्लबले विजयी सुरुवात गरेका छन्। इटहरीको जनता क्रिकेट पार्कमा शनिवार सम्पन्न पहिलो खेलमा...