ए डिभिजन लिग : अशक्त र जेष्ठ नागरिकले नि:शुल्क प्रवेश गर्न पाउने
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगका सम्पूर्ण खेलहरूमा अपाङ्ग तथा जेष्ठ नागरिकहरूका लागि निःशुल्क गर्ने भएको छ । लिग भइरहेका तीनवटै स्टेडियम प्रवेश पाउन अपाङ्गता तथा जेष्ठ नागरिकहरूको परिचय...