नेपाली यू-१९ क्रिकेट टोली आज फर्किँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली यू-१९ क्रिकेट टोली आज फर्किँदै


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली यू-१९ क्रिकेट टिम आज आज स्वदेश फर्किँदैछ ।

आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।

बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस