यू-१९ महिला विश्वकप : बंगलादेशविरुद्ध नेपाल ५२ रनमा अलआउट
काठमाडौँ । आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाल ५२ रनमा अलआउट भएको छ । मलेसियाको बांगीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले...