Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

खो-खो विश्वकपमा महिलातर्फ नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा


३ माघ २०८१, बिहिबार


काठमाडौँ। भारतमा जारी खो खो विश्वकप २०८१ अन्तर्गत महिलातर्फ नेपालले शानदार प्रदर्शन गर्दै शतप्रतिशत जित निकालेको छ । योसँगै नेपाल समूहविजेता बन्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपाल समूह सी मा सबै चार खेल जितेर समूह विजेताको रूपमा क्वाटरफाईनल पुगेको हो । बिहीबार भएको अन्तिम खेलमा बांङ्लादेशलाई ८४-२४ ले हराएर नेपाल समूह विजेता बनेको हो ।

खेलमा नेपालकी मानमती धामी उत्कृष्ट अट्याकर घोषित भइन् भने दीपा बिक उत्कृष्ट खेलाडी घोषित भइन् ।

नेपालले यसअघि भुटानलाई ९३-२४ ले पराजित गरेको थियो भने दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले पराजित गरेको थियो । त्यसैगरी श्रीलंकालाई ११०-१० ले पराजित गरेको थियो ।

पुरुषतर्फ पनि नेपाल क्वाटरफाईनल प्रवेश गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस