नेपालसँग खेल्नका लागि आतुर छौँ, हामी उत्कृष्ट क्रिकेट खेल्ने प्रयास गर्नेछौँ : बाबर आजम
काठमाडौँ । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेको बताएका छन् । खेलअघिको प्रिम्याच कन्फ्रेसमा पाकिस्तानी कप्तान आजमले नेपालसँग खेल्न आतुर रहेको बताउँदै त्यो...