सन्दीप लामिछाने आज पाकिस्तान जाँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सन्दीप लामिछाने आज पाकिस्तान जाँदै


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाँदैछन् ।

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेका हुन् ।

एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबार नै पाकिस्तान गए पनि सन्दीप भने गएका थिएनन् ।

एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस