राष्ट्रपति महिला उत्थान, कर्णालीको वरदान
जाजरकोट । दुर्गम तथा पिछडिएको जिल्लाका समस्यामा परेका गर्भवतीहरूलाई हवाई मार्गमार्फत उद्धार गरी स्वास्थ्य संस्थासम्म पुर्याउन सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम कर्णालीका महिलाका लागि वरदान साबित भएको छ ।...