प्रदेश र स्थानीय तहका कर्मचारीको अध्ययन र असाधारण बिदा सङ्घीय सरकारबाटै
काठमाडौँ । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको अध्ययन तथा असाधारण बिदा सङ्घीय सरकारका सम्बन्धित सेवा/समूह सञ्चालन गर्ने मन्त्रालय वा केन्द्रीयस्तरका निकायबाट नै हुने निर्णय भएको छ । कर्मचारी...