विदेश भ्रमण सकाएर प्रधानमन्त्री ओली काठमाडौं आइपुगे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विदेश भ्रमण सकाएर प्रधानमन्त्री ओली काठमाडौं आइपुगे


१ असार २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश भ्रमण सकाएर स्वदेश फिर्ता भएका छन् ।

गत जेठ २५ गते युरोप भ्रमणका लागि प्रस्थान गरेका ओली आज बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस