आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्ण पाठसहित)
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्रीले...