बजेट भाषण : बृद्ध भत्ता बढेन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बजेट भाषण : बृद्ध भत्ता बढेन


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । सरकारले यस वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइदै आएको बृद्धभत्ता वृद्धि गरेको छैन ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट भाषण गर्दै ७० वर्ष नाघेका बृद्धबृद्धालाई १ लाख रुपैयाँको बिमा गरिने र सन्तानले आफ्ना अभिभावकलाई अनिवार्यरुपमा हेरचाह गर्ने कानुनी व्यववस्था गरिने बताए ।

प्रतिक्रिया दिनुहोस