आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्ण पाठसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्ण पाठसहित)


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेटको आकारमा ३७ अर्ब रुपैयाँ बढाएर बजेट ल्याएका हुन् । सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य लिएको छ।

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस