कम्पनीले भित्र्यायो अत्याधुनिक उपकरण
काठमाडौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गुणस्तर परीक्षणसम्बन्धी अत्याधुनिक उपकरण भित्र्याएको छ । सेवाग्राहीलाई पायक पर्ने स्थानमा खाद्यान्न उपलब्ध गराउनुका साथै गुणस्तरलाई ध्यान दिँदै कम्पनीले आफ्नै उपकरणहरू जडान...