सुन-चाँदीको भाउ घट्यो, आज कतिमा कारोवार हुदैछ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुन-चाँदीको भाउ घट्यो, आज कतिमा कारोवार हुदैछ


१६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबार तोलामा ५ सयले रुपैँयाले घटेर ७९ हजार २ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य भने ७८ हजार ९ सय कायम गरिएको छ।

बिहीबार सुन तोलामा २ सयले वृद्धि भएर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि सामान्य घटेको छ। आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ। बिहीबारको तुलनामा यो मूल्य २० रुपैयाँ कम हो।

Tags :
प्रतिक्रिया दिनुहोस