इन्धनमा लाग्ने पूर्वाधार कर शतप्रतिशतले वृद्धि - प्रशासन प्रशासन
prasaLogo
१५ फाल्गुन २०७६, बिहीबार

इन्धनमा लाग्ने पूर्वाधार कर शतप्रतिशतले वृद्धि


प्रकाशित मिति : 27 February, 2020 4:02 pm

काठमाडौं । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्‍याएको छ ।

बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस