सुनको भाउ घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको भाउ घट्यो


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेको छ ।

आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस