खाद्य विभाग र डीडीसीको अकर्मण्यताको पराकाष्ठाका कारण जनस्वास्थ्यमाथि खेलबाड
काठमाडौँ । म्याद गुज्रिएको बटरबाट घ्यू बनाएर बचेको आरोपमा दुग्ध विकास संस्थान(डीडीसी)विरुद्ध मुद्दा चलेको छ । डीडीसीले खाद्य ऐन विपरीत उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण...