भ्रष्टाचारको आरोपमा स्पेनका पूर्व फुटबल प्रमुख रुबियालेस पक्राउ
म्याड्रिड । स्पेनको पूर्व फुटबल प्रमुख लुइस रुबियालेसलाई रोयल स्पेनिस फुटबल महासङघ (आरएफइएफ) मा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ । डोमिनिकी गणतन्त्रबाट म्याड्रिडको बराजास विमानस्थलमा उत्रेका ४६...