केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । भारतीय अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस