राजस्व कार्यालयभित्र जिउँदै जलाइयो महिला अधिकारीलाई, बचाउन खोज्ने पुरुष कर्मचारीको पनि मृत्यु
काठमाडौं । भारतको तेलङ्गाना राज्यमा सम्पत्तिसम्बन्धी एउटा विवादमा एक राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको छ । सोमबार सरकारी कार्यालयभित्र विजया रेड्डी नामक महिला अधिकारीको जिउँदै जलाएर हत्या गरिएको हो ।...