अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई दिए यस्तो धम्की
काठमाडौँ । इराकस्थित अमेरिकी दुताबासमा भएको अक्रमणमा संलग्न रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ट्रम्पले इरानलाई धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले कुनै क्षति भए इरानले ठूलो मूल्य चु्काउनु पर्ने भन्दै धम्की...