कजाकस्तानमा १ सय जना यात्रु बोकेको विमान दुर्घटना « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कजाकस्तानमा १ सय जना यात्रु बोकेको विमान दुर्घटना


११ पुस २०७६, शुक्रबार


एजेन्सी । कजाकस्तानको अल्माटी विमानस्थल नजिकै सय जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

तर अन्य यात्रु जिवित भेटिएको वा नभेटिएको भन्ने प्रष्ट छैन। शुक्रबार बिहान अल्माटी विमानस्थलबाट नुरसुल्तानका लागि उडेको विमान केही बेरमै दुर्घटना भएको हो।

दुर्घटना भएपनि विमानमा आगो भने नलागेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस