कोरोना भाइरस : भारतले रद्द गर्यो सबै पर्यटक भिसा, सात देशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्ने
नयाँदिल्ली । भारतले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न पर्यटक भिसा गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेसँगै भारतले पर्यटन भिसा पनि रद्द गरेको हो । अब...