पाकिस्तानी लडाकू विमान दुर्घटना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाकिस्तानी लडाकू विमान दुर्घटना


प्रशासन संवाददाता

२८ फाल्गुन २०७६, बुधबार


इस्लामावाद । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दुर्घटनामा परेको छ ।

दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस