गोरखामा विप्लव समूहका जिल्ला जनसरकार प्रमुखसहित दुई पक्राउ
गोरखा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गण्डकी गाउँपालिका ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीदलखन गाउँपालिका ४ ताक्लुङका रोहितप्रसाद पन्तलाई शुक्रबार...