२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रक पल्टिदा सातको मृत्यु, ३७ घाइते, १५ को अवस्था गम्भीर

अ+ अ-

धादिङ । भोज खाएर फर्किदै गरेको रिजर्भ मिनिट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भिर रहेको छ । ट्रकमा ४५ जना यात्रु सवार रहेको बुझिएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ मा रहेको ढोलामण्डलीमाइको दर्शन गरी धादिङवेशीतर्फ फर्किदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भन्ज्याङ नजिकै सडकमा नै पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएर जिल्ला अस्पतालमा ल्याइएका ३७ बिरामीमध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टरमा र ४ जनालाई एम्बुलेन्समार्फत उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला अस्पताल धादिङले जनाएको छ । सामान्य घाइते भएका ८ जना घर फर्किसकेका छन् भने १४ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ जनाइएको छ ।