प्यालेस्टाइनी राष्ट्रपतिद्वारा इजरायलले शान्ति वार्ता पुनः सुरु गर्न अस्वीकार गरेकोमा आलोचना
रमल्लाह । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले मङ्गलबार रोकिएको मध्य पूर्व शान्ति प्रक्रियालाई पुन: सुरु गर्न अस्वीकार गरेकोमा इजरायली सरकारको आलोचना गरेको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ । अब्बासले...