२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काबुलमा सुरक्षाकर्मीद्वारा चोरी गर्ने गिरोह सार्वजनिक

अ+ अ-

काबुल । अफगानिस्तानको तालिबान सरकारका गुप्तचर कर्मचारीहरूले देशको राजधानी काबुलमा दुई सशस्त्र चोरी समूहलाई सार्वजनिक गरेको गुप्तचर महानिर्देशनालयले सोमबार जनाएको छ।

गुप्तचर महानिर्देशनालयका कर्मचारीहरूले काबुलको प्रहरी जिल्ला ९, पक्तिया कोट क्षेत्रमा दुई वटा चोरी समूहलाई पक्राउ गरेका थिए। ती समूहहरू सशस्त्र डकैती र सवारी साधनहरू लुट्न संलग्न रहेको जनाइएको छ।

विज्ञप्तिमा जनाइएअनुसार सुरक्षाकर्मीहरूले चार सन्दिग्ध व्यक्तिहरूबाट पाँच वटा ह्यान्डगन र दुई वटा गाडीहरू पनि बरामद गरेका छन्। सुरक्षा बलले ती समूहलाई गिरफ्तार गर्दा कुनै हतियार भने चलाएको थिएन ।

यो अपरेसन सहरमा उच्च स्तरको सुरक्षा सुनिश्चितताका निम्ति अपनाइएको महत्त्वपूर्ण कदम हो ।