ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९६ जना चालकमाथि कारवाही
काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४९६ जना चालकहरूलाई हिजो काठमाण्डौँ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको...