कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द
बुटवल । बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कारोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ । आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण...