क्षेत्राधिकारको अतिक्रमण र निरङ्कुशता
विभिन्न शक्ति केन्द्रहरूको स्वार्थको कारण क्षेत्राधिकारमाथि बल मिच्याइ गर्ने अवस्थाहरू दिनप्रतिदिन बढ्दै गइरहेको छ । क्षेत्राधिकारको विवादलाई लिएर स्थानीय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष, उपाध्यक्षकोबीचमा पनि प्रशस्त मात्रामा देखिएको छ...