सुदूरपश्चिम प्रदेश : आन्तरिक आम्दानीले कर्मचारीको तलब भत्ता धान्नै मुस्किल
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा एक अर्ब ३१ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सरकारले लक्ष्यभन्दा साढे २३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरे पनि...