साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याणकोष बाहेकको रकम रोक्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याणकोष बाहेकको रकम रोक्का


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । साबिकमा जिल्ला विकास समितिमा स्थापना गरिएको विभिन्न कोषमा भएको रकममध्ये कर्मचारी कल्याणकोष बाहेक अन्य कोषको रकम अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयबाट मन्त्रिस्तरीय निर्णयबाट रोक्का राख्ने निर्णय पत्राचारको लागि अनुरोध भई आएको भन्दै सबै जिल्ला समन्वय समितिको कार्यालयलाई पत्राचार गरेको हो ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस