वीरको मिर्गौला प्रत्यारोपण प्रकरण : नेपाल मेडिकल काउन्सिल थाल्यो छानबिन प्रक्रिया
काठमाडौँ । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन प्रक्रिया अगाडि बढाएको छ । वीर अस्पतालको अनुरोधपछि छानबिन प्रक्रिया अगाडि बढाइएको काउन्सिलका रजिष्ट्रार डा....