सेयर कारोबारको आज अन्तिम दिन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सेयर कारोबारको आज अन्तिम दिन


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार अन्तिम दिन हो । सोमबारदेखि तिहारको बिदा सुरु हुँदै छ ।

तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ ।

अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस