फोहोर विसर्जनले कुरूप बन्दै रत्न राजमार्ग
कर्णाली ब्युरो । सुर्खेत वीरेन्द्रनगर –११ स्थित सुब्बा कुनादेखि रत्न राजमार्गको छेउछाउमा जथाभाबी फालेको फोहोरले राजमार्ग कुरूप बन्दै गएको छ । मानववस्तीरहित रत्न राजमार्ग छेउछाउमा फालेको फोहोरले दैनिक ओहोरो दोहोरो...