सङ्कट व्यवस्थापन : स्थानीय जनप्रतिनिधि
शासनका पात्रहरूका कुकर्मको आलोचनात्मक टिप्पणी र सुकर्मको सकारात्मक ढङ्गले प्रशंसा गर्ने कार्य पनि लोकतन्त्रको एउटा अस्त्र हो। जसले बाटो बिराउनेहरूलाई सत् मार्गमा ल्याउन प्रेरणा मिल्दछ, स्वेच्छाचारिता एवम् निरङ्कुशता हुनबाट रोक्दछ...